प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  ६ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ ।

यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ । १६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्