प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  ३०  जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ ।

यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ । ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्