शहिद स्मारक लिग फुटबल, आजका दुवै खेल रंगशालामा हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १५ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन दुई खेल हुदैँछन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब आमुनेसामुने हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्