म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका चुकायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ बैशाख  । म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो ।

आइतवार राती भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे । त्यसपछि दुवै टोलीवाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो ।

र, खेल १-० मा नै टुंगियो ।

यस हारसँगै म्यानचेस्टरकाे तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ  । तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत नै छ भने  पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्