नेपालको सातौं विकेट गुम्यो, कुशल मल्ल आउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ बैशाख  ।  एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा कुशल मल्ल आउट भएका हुन् । कुशल १०८ रन बनाएर आउट भए । कुशल ४०.४ ओभरमा क्याच आउट भएका हुन् ।

उनी अकिव इलियासको बलमा आयान खानको हातबाट क्याच आउट हुन पुगे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्