कानुन मन्त्रालयकाे जिम्मेवारी पनि मन्त्री खड्कालाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ वैशाख ।  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालयकाे जिम्मेवारी मन्त्री खड्काले सम्हाल्नु भएकाे हाे ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई उक्त जिम्मेवारी ताेक्नु भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्