काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।
मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।