ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्