राष्ट्रियसभाको बैठक शुरु, प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ चैत ।राष्ट्रियसभाको बैठक शुरु भएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्