सुनको भाउ ताेलामा १४ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २० । शुक्रबार सुनको भाउ ताेलामा १४ सय रुपैयाँले घटेकाे छ ।

हिजाे बिहीबार ताेलाकाे १ लाख ७ हजार ५ सय रूपैयामा काराेबार भएकाे शुक्रबार ताेलामा १४ सय रुपैयाँ घटेर १ लाख ६ हजार १ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्