सेयर बजार आज बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ माघ । सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आज नेप्से पनि बन्द भएको छ ।

अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।

पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा पुगिसकेको छ । अहिले सेयर बजार करेक्सनको अवस्थामा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्