काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
रास्वपा संसदीय दलको आज शुक्रबार बसेकाे बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
झापाकी मगर समानुपातिक सांसद हुन् ।