जसपाको मदेश प्रदेश संसदीय दलको नेतामा रामसरोज चयन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ पुस  । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

आज सम्पन्न संसदीय दलको निर्वाचनमा यादव दलका नेताका रुपमा भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्