प्रि ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ पुस । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ ।

यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ । यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्