माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ पुस ।
नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको  जनाएकाे छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्