प्रदीप पौडेल पनि गगनको पक्षमा

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् ।

पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्