कैलालीमा आगोले जलेर वृद्धको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, ३ पुस । कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको हो ।

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो । साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्