काठमाण्डौँ, २५ चैत । नजेपालीस् बजारमा आज सुनको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २०५ रुपैयाँले बढेर तोलाको ५ हजार २५ रुपैयाँ कायम भएको छ ।












