सुनको भाउ स्थिर, चाँदीको ५० रुपैयाँलेबढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, २० चैत । न्पाली बजारमा सुनको मुल्य आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्