इराकको राजधानीबाट अमेरिकी महिला पत्रकारको अपहरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १८ चैत । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् ।

इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ ।

इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एकजनालाई पक्राउ गरिएको छ ।

अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्