पेट्रोलियम पदार्थको मूल्यवृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

सूचनाअनुसार, पेट्रोलको मूल्य १ रुपैयाँले र डिजेलरमट्टीतेलको मूल्य ३ रुपैयाँले वृद्धि गरिएको छ। नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागू हुने जनाइएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायात र दैनिक उपभोग्य वस्तुमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्