आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।


राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1144.02144.62
EUR  (European Euro)1168.79169.49
GBP  (UK Pound Sterling)1193.51194.32
CHF  (Swiss Franc)1181.53182.29
AUD  (Australian Dollar)196.3896.78
CAD  (Canadian Dollar)1104.95105.39
SGD  (Singapore Dollar)1111.93112.40
JPY  (Japanese Yen)109.189.22
CNY  (Chinese Yuan)120.5920.68
SAR  (Saudi Arabian Riyal)138.4038.56
QAR  (Qatari Riyal)139.4039.57
THB  (Thai Baht)14.584.60
AED  (UAE Dirham)139.2139.38
MYR  (Malaysian Ringgit)135.5335.67
KRW  (South Korean Won)1009.9610.00
SEK  (Swedish Kroner)115.6015.67
DKK  (Danish Kroner)122.6022.69
HKD  (Hong Kong Dollar)118.4818.56
KWD  (Kuwaity Dinar)1468.51470.46
BHD  (Bahrain Dinar)1382.02383.61
OMR  (Omani Rial)1374.08375.64

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्