काठमाण्डौं, १८ । आज (शुक्रबार) सुनको भाउ बढेको । सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।











