आज सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ पुस । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन आज तोलामा एक हजार १ सय रुपैयाँले घटेर तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्