आज सुन तोलामा ४ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ११ मंसिर । नेपाली बजारमा आज सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

सुन तोलामा चार सय रुपैयाँले घटेर आज दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार दुई सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्