सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १० मंसिर । नेपाली बजारमा आप सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ । नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्