आज सुन तोलमा सात सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ६ असोज । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा सात सयले बढेर दुई लाख १७ हजार ८०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा दुई लाख १७ हजार १०० रहेको थियो ।

त्यस्तै, आज चाँदी तोलामा दुई हजार छ सय ५० मा कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्