एमालेले पत्रकार सम्मेलन गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ साउन । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।
 
नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । 

‘बैठकले गरेका महत्वपूर्ण निर्णय र विधान महाधिवेशनको तयारीबारे जानकारी गराउनका साथै समसामयिक विषयमा आज दिउँसो ठीक २ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको’ एमालेले जनाएको छ । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्