असार लागे पछि मल र मन्त्री हराउँछन्ः गोकुल बाँस्कोटा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ असार । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन् ।

‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ, तत्काल मलखाध उपलब्ध गराइयोस् ।’
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्