काठमाडौं, २३ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनअुसार संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो, जुन बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्नेछ भने सुनुवाइका लागि सिफारिस व्यक्तिहरुको सम्बन्धमा पनि थप छलफल हुनेछ ।











