नेकपा एसको सचिवालय बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ ।
 

पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा सो बैठक सुरू भएको हो ।

अध्यक्ष माधवकुमार नेपाल माथी पतञ्जली जग्गा प्रकरणमा संलग्न रहेको भन्दै बिशेष अदालतले ३५ लाख धरौंटीमा रिहा गरे पछि पहिलो पटक बसिरहेको हो ।
 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्