उपप्रधानमन्त्री सिंहद्वारा धोबिखोला करिडोरको स्थलगत अवलोकन(तस्बीरहरु)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले धोबिखोला करिडोरअन्तर्गत पर्ने भद्रकाली मन्दिर, बुढानिलकण्ठदेखि साततल्ले कपन क्षेत्रसम्मको वस्तुस्थिति अवलोकन गरेका छन ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री सिंहले धोबिखोला क्षेत्रलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन शहरी विकास मन्त्रालयले ठोस कदम चालिसकेको बताए।

उनका अनुसार, धोबिखोला करिडोर आसपासका क्षेत्रहरूमा फैलिएको अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव, र संरचनात्मक अव्यवस्था तत्काल समाधान गर्न मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्