सिन्धुपाल्चोक १ मा प्रदेशसभातर्फ कांग्रेसकी मसिना खड्का निर्वाचित

खबर बुक
  • ख-
  • ख+

सिन्धुपाल्चोक, ७ मंसिर । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छिन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् ।

खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् । एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्