काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यस प्रकार छ:
स्वीस फ्रयाङ्क: खरिददर १६६.१६, बिक्रीदर १६६.८९
अष्ट्रेलियन डलर: खरिददर ८८.२६, बिक्रीदर ८८.६४
क्यानेडियन डलर: खरिददर ९९.०५, बिक्रीदर ९९.४८
सिङ्गापुर डलर: खरिददर १०६.३५, बिक्रीदर १०६.८२
जापानी येन (१० युनिट): खरिददर ९.५६, बिक्रीदर ९.६०
चिनियाँ युआन: खरिददर १९.०६, बिक्रीदर १९.१४
मध्यपूर्व र एसियाली मुद्राहरू:
साउदी रियाल: खरिददर ३६.६१, बिक्रीदर ३६.७७
कतारी रियाल: खरिददर ३७.६८, बिक्रीदर ३७.८४
युएई दिराम: खरिददर ३७.३८, बिक्रीदर ३७.५५
थाइ भाट: खरिददर ४.१८, बिक्रीदर ४.२०
मलेसियन रिङ्गेट: खरिददर ३२.१२, बिक्रीदर ३२.२६
साउथ कोरियन वन (१०० युनिट): खरिददर ९.९४, बिक्रीदर ९.९८
युरोपका अन्य मुद्राहरू:
स्वीडिस क्रोनर: खरिददर १४.३१, बिक्रीदर १४.३७
डेनिस क्रोनर: खरिददर २०.८२, बिक्रीदर २०.९१
अन्य उल्लेखनीय दरहरू:
हङकङ डलर: खरिददर १७.५५, बिक्रीदर १७.६२
कुवेती दिनार: खरिददर ४४७.४५, बिक्रीदर ४४९.४१
बहराइन दिनार: खरिददर ३६४.१९, बिक्रीदर ३६५.७८
ओमनी रियाल: खरिददर ३५६.६७, बिक्रीदर ३५८.२३
भारतीय मुद्राको सन्दर्भमा, १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।











