अर्थमन्त्री पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच बजेटबारे छलफल

खबर बुक
  • ख-
  • ख
  • ख+

२३ वैशाख, काठमाडौं ।एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहान प्रचण्ड निवासमा पुगेर भेटवार्ता गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार भेटमा बजेटबारे छलफल भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्