नेप्से आज पनि लाग्यो ओरालो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,  ९ बैशाख । नेप्से आज पनि ओरालो लागेको छ । साताको तेस्रो दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

जसअनुसार १३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्