प्रि ओपन सेसनमा नेप्से बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

कमठमाडौं, माघ १५ । प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ ।

यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ ।  

२७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्