राष्ट्रिय लोक साँस्कृतिक प्रतिस्ठान नेपालको २३औं बार्षिक साधरणसभा सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, असाेज ३० ।  राष्ट्रिय लोक साँस्कृतिक प्रतिस्ठान नेपालको २३औं बार्षिक साधरणसभा सम्पन्न भएकाे छ । हिजाे साेमबार संस्थाका  अध्यक्ष शिबनारायण जोशीको सभापतित्वमा सम्पन्न  साघारण सभाबाट राष्ट्रिय लोकसाँस्कृतिक प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष नमराज ढुंगाना सर्ब सम्बत चयन हुनु भएको छ।

त्यस्तै, बरिस्ठ उपाध्यक्ष राम कुमार केसी, उपाध्यक्ष मिना मैयाँ थापा, महासचिव चन्द्र मणि गौतम , सचिब सागर लाम्साल (बले), कोषाध्यक्ष कुसुम दुलाल सिम्रन०,
स कोषाध्यक्ष बिष्णु तामाङ र सदस्यहरुमा शिबराम भण्डारी, सदस्य सुर्यमणी आचार्य, सदस्य -बाबुराम भट्टराई र सदस्य शोभा थापा

साथै निर्वाचित  भएपश्चात संस्थाका सम्पुर्ण पदाधिकारीहरूलाइ धन्यवाद दिदै  बिधान सम्बत कार्य गरि लोक दोहोरी गीत सङीत र कला साहित्य ,सास्कृतिक क्षेत्रमा भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै सम्पुर्ण गित संगित र  मौलिक संस्कृतिको संरक्षण, सम्बर्द्धन मा लागुभएका सम्पुर्ण संगितकर्मिहरुलाई यस गौरबसाली संस्थामा आबद्ध भई यस क्षेत्रको विकास हुने कार्यमा एकजुट हुन आवह्वान समेत गर्नुभएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्