प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍दियो समय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ असोज । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सुची प्रकाशित गर्ने समेत आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्