‘कसो गरम भो…’ सार्बजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, असोज ६ ।  नेपाली लोक दोहोरीमा सर्बाधिक सफल गायक तथा गीतकार नेपाली गीत सगीतमा मा आद्रस पात्रले चिर परिचित  कस्तुप पन्तको लय तथा शब्दमा  लोकदोहोरी गीत ‘कसो गरम भो…’ सार्बजनिक  भएको छ ।

लोक दोहोरीका सफल गायक विमलराज क्षेत्रि र सुनिता बुढा क्षेत्रिको आबाजमा रहेको उक्त गीतलाई कस्तुप पन्त  युटुब च्यानल मार्फत शनिबार सार्बजनिक गरिएको हो।   निर्देशक कुमार केसिको निर्देशनमा तयार पारिएको उक्त भिडियोमा कस्तुप पन्त, जुना गुरुङ, यसु भट्टराई र अशोक पौडेलको  अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायाँकनमा तयार पारिएको उक्त भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन्।

नेपाली लोक सङीतमा आफ्नो दरिलो उपस्थिति बनाएका सर्जक कस्तुप पन्तका यश भन्दा अगाडी आएका गीत सङीत् ले नेपाली लोक सङीत मा साङीतिक छ्लाङ मारेका छ्न अब यो गीत ले एउटा इतिहास रच्नेमा ढुक्क रहेको प्रतिक्रिया भेटमा सर्जक पन्तले बताए हार्मो तर्फ बाट कस्तुप पन्त लाई सुभकामना।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्