अन्तत अादिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।बलिउडको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै हंगामा मच्चिएको थियो ।
यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप लागे पनि निर्माणले माफिमाग्न अानाकानी गरेकाे थियाे । तर पफिल्म हलबाट उत्रन थाले सगै उनले मापफि मागेका छन्र ।
बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका िथए । आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।
मैं स्वीकार करता हूँ कि फ़िल्म आदिपुरुष से जन भावनायें आहत हुईं हैं.
अपने सभी भाइयों-बहनों, बड़ों, पूज्य साधु-संतों और श्री राम के भक्तों से, मैं हाथ जोड़ कर, बिना शर्त क्षमा माँगता हूँ.
भगवान बजरंग बली हम सब पर कृपा करें, हमें एक और अटूट रहकर अपने पवित्र सनातन और महान देश की…— Manoj Muntashir Shukla (@manojmuntashir) July 8, 2023











