एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् । 

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् । 

 नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।  

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्