हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाबीच आरोप प्रत्यारोप

खबर बुक
  • ख-
  • ख+

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाबीच आरोप प्रत्यारोपमा उत्रिएकाछन्र ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको आरोप लगाएकी छन्र । खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् ।

उता कलाकार खतिवडाले भने सामाजिक सञ्जालमार्फत सुम्निमाको कुरोको सत्य अर्कै रहेको बताएका छन् ।  उनले सत्य तथ्य नबुझी आफूलाई विभिन्न कमेन्ट समेत नगर्न अनुरोध गर्दै वास्तविकता आज आउने बताएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्