कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठग्ने व्यक्ति पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , फागुन ४ । कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।

उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्