चिसो बढेसँगै न्यानो कपडा किन्न बजारमा भिडभाड (फोटो फिचर)

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २७ कात्तिक । चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्