रास्वपाको नयाँ कार्यतालिका सार्वजनिक, पदाधिकारीको चुनाव सवा ९ बाट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ।

प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ कार्यतालिका ल्याएको हो।

पहिलो चरणको निर्वाचनको परिणाम अझै घोषणा गर्न नसकेको रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका पनि ल्याएको छ।

दोस्रो चरणको निर्वाचन राती ९ः१५ बजेबाट सुरु हुने जनाएको छ।

पार्टी पदाधिकारीको मत परिणामको घोषणा राति १ः३० बजे गर्ने उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्