टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र श्रीलङ्का खेल्ने

खबर बुक
  • ख-
  • ख+

अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज एक मात्र खेल हुनेछ ।

सिड्नीमा हुने खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे न्युजिल्याण्ड र श्रीलङ्का प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि हिजोका लागि निर्धारित दुवै खेल वर्षाका कारण रद्द भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्