प्रसासनिक कामलाई चुस्त बनाउन साथै भ्रष्टाचार अन्त्य गर्ने आफ्नो पहिलाे दाहित्व रहेकाे नेपाली कांग्रेसका नेता सिहकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले भ्रष्टाचार निर्मुलु गर्नुु पर्ने नागरिकको चाहाना पूरा गर्ने  पहिलाे दाहित्व भयकाे बताउनु भएको छ।

राजधानीमा आज बिहान आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिहले उक्त कुरा बताउनु भयकाे हाे ।

जतासुकै भ्रष्टाचार ब्याप्त छ कहि सुसासन छैन जहाँ जाउ अस्तब्यस्त छ अब यसलाई समाधान गर्न नसके झन बिकाराल अवस्था आउने भएकाले मुलुक निरमाणकाे आफ्नो पहिलो प्राथमिकता भ्रचार नियन्त्रण र सुसान दिलाउनु रहेकाे बताउनु भएकाेछ ।

नेता सिहले प्रसासनिक प्रक्रियामा झनझटिलाे र समय मा कहि काम नहुने जहाँ सुकै भन्सुन चाहिने यस्तो अवस्था काे अन्त गर्नु आफ्नो प्राथमिकता रहेकाे बताउनु भएकाेछ।

राजनीति अस्थिरता का कारण मुलुका तमाम समस्याको जहाकाे त्यहि रहेकाले राजनीति स्थाईत्व काे जंग मा मात्र सुसान र बिकास निरमाण काे प्रक्रियामा अगाडि बढ्ने भयकाले यश पटकाेनिर्वाचन मुलका राजनीति स्थिर ता कायम गराउने र अस्थिरता चाहाने हरु बिचकाे प्रतिस्पर्धा भबयकाले कांग्रेस ले मात्रैभरपर्दाे राजनीतिक पाटि भयकाे सकट मा नेत्रित्व प्रधान गरेर प्रमाणित गरे काले अब जन्ताले निर्ण गरने समय आयकाे बताउनु भयकाेछ।

मुलुकभित्र का पछिला घटना क्रमलेे युवा हरुमा निरासा छायकाले युवाहरु मा आसा जगाउन मुलुकभित्र काम गरेर घरपरिवार मा रमाउने वातावरण निरमाण गराउने आवस्यक काम आफुले गरिरहेकाे समेत बताउनु भयकाेछ ।

राजधानी काठमाडौ काे मुख्य समस्या खानेपानी फाेहाेर ब्यवस्थापन टाफिक जाम लगायता न्ययुनतम आधारभुत समस्याको काे समाधा का लागि काम गर्ने याेजना सहित जन्ता माझ आईरहेकाले बिबेक पुर्ण निर्ण गर्न आम मतदाता हरुलाई आग्रह समेत गर्नु भयकाेछ । भ्रष्टाचार मुकत शासन ब्यवस्था सिटमा चल्ने प्रसासनिक प्रणालि बिधिकाे सान आफ्नो पहिलाे एजेन्डा रहेकाे उहाकाे भनाई रहेकाे छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्