![](https://khabarbook.com/wp-content/uploads/2022/09/football-game-.jpg)
काठमाडौं, ३ कात्तिक ।।इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २ ० अन्तरले पराजित गरेको छ ।
युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।
हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ ।