आजको विनिमयदरः अमेरिकी डलर कति पुग्यो ?

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

यस्तैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्